Clic here to get latest info:
https://www.worldometers.info/coronavirus/country/us/
Saturday, March 21, 2020
Friday, March 20, 2020
OMG Italy is going too fast
Confirmed Cases and Deaths by Country, Territory
Tuesday, March 17, 2020
काेराेनाका कारण पहिलाे पटक एक नेपालीकाे ज्यान गयाे
काठमाडौं। बिश्वभर काेराेना भाइरस ले महामारीको रुपमा फैलिरहदा दक्षिण काेरियामा राेजगारिकाे सिलसिलामा गएका एक नेपाली काे काेराेनाका कारण ज्यान गएकाे छ ।
राेजगारिकाे सिलसिलामा केही समय अघि दक्षिण काेरिया पुगेका कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का कार्की काे ज्यान गएकाे बताइएकाे छ । यसबारे बिस्तृत बिबरण आउन बाकी छ।
Sources
राेजगारिकाे सिलसिलामा केही समय अघि दक्षिण काेरिया पुगेका कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का कार्की काे ज्यान गएकाे बताइएकाे छ । यसबारे बिस्तृत बिबरण आउन बाकी छ।
Sources
Monday, March 16, 2020
कोरोना भाइरसविरुद्धको खोप मानिसमा पहिलो पटक परीक्षण गरिँदै
वासिङटन डिसी : अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्न लागिएको छ। बीबीसीका अनुसार अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परीक्षण गर्न लागिएको हो।
ती स्वयंसेवी कुनै पनि कोरोना संक्रमित भने होइनन्। उनीहरूले खोपको विभिन्न मात्रा सीयाटलको काइसर पर्मानेन्ट वासि टन हेल्थ रिसर्च इन्स्टिच्यूटमा लिने बताइएको छ। उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा मोडेर्ना नाम गरेको निर्माताले खोपको निर्माण गरेको हो।
यसअघि वैज्ञानिकहरूले जनावरमा खोप परीक्षण गरेपनि मानिसमा भने ६ महिना लाग्न सक्ने बताउँदै आएका थिए।
Source: annapurna post
Sunday, March 15, 2020
Corona virus live updates
Confirmed Cases and Deaths by Country, Territory
Subscribe to:
Posts (Atom)